Live on
Your Voice, Your Power
काठमाडौं – नायिका नीता ढुङ्गानाको डेब्यू निर्देशन रहने फिल्म ‘सुख दुःख’मा भारतीय कलाकार दीपराज राणाको समेत अभिनय रहने भएको छ । निर्माण पक्षले शुक्रबार फिल्ममा दीराज अनुबन्ध भएको सार्वजनिक गरेको हो । फिल्ममा उनको भूमिका कस्तो रहनेबारे निर्माण पक्षले खुलाएको छैन । दीपकराज बलिउड फिल्ममा सहायक भूमिकामा रुचाइएका कलाकार हुन् । उनले सन् २००२ मा…