Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘चपली हाइट’ मा हट अवतार दिएर चर्चामा आएका नायिका विनिता बरालले बिहे गरेकी छिन् । विनिताले अमेरिकामा बसोबास गर्दै आएका नेपाली तिलक पौडेलसँग बिहे गरेकी हुन् । नेपालमा फिल्म क्षेत्रमा अभिनय गर्दै आएकी विनिता केही वर्षअघि कृषि पढ्नका लागि भन्दै अमेरिका हानिएकी थिइन् । अमेरिका रहँदा नै उनको भेट तिलकसँग भएको थियो…