सिनेमा Archives | Page 19 of 146 | Khabarhub Khabarhub

असोजबाट कात्तिकमा पुग्यो ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति

काठमाडौं- नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । नायक अधिकारीले सोमबार नयाँ प्रदर्शन मिति कार्तिक ३० गतेलाई तोकिएको जानकारी दिएका हुन् । यसअघि असोज ३ गते फिल्मको प्रदर्शन मिति तोकिएको थियो । नायक अधिकारीका अनुसार फिल्मको प्राविधिक काम नसकिएपछि प्रदर्शन मिति हेरफेर गर्नुपरेको…