सिनेमा Archives | Page 2 of 150 | Khabarhub Khabarhub

‘होस्टल–३’ टिमले घोषणा गर्‍यो नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’

काठमाडौं– गत वर्ष प्रदर्शनमा आएको व्यापारिकरुपमा सफल ‘होस्टल–३’ निर्माण टिमले नयाँ फिल्म बनाउने घोषणा गेरेको छ । निर्देशक सशान कँडेलले बुधबार एक थिम पोस्टर सार्वजनिक गरी फिल्म ‘बाउ भर्सेस छोरा’ निर्माणको घोषणा गरेका हुन् ।थिम पोस्टरले यो फिल्मले दुई पुस्ताको मत भिन्नताको कथा उठान गर्ने बुझाउँछ । निर्माण पक्षले दिएको जानकारी अनुसार यो फिल्म ‘एक्स…