सिनेमा Archives | Page 22 of 164 | Khabarhub Khabarhub

‘अञ्जिला’ले तीन दिनमा कमायो दुई करोड सात लाख

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ सुरुवाती दिनमा दर्शकबाट राम्रो साथ पाएको छ । गत बिहीबारबाट प्रदर्शनमा आएको यस फिल्मले सुरुवाती तीन दिनमा दुई करोड ७ लाख ‘ग्रस कलेक्सन’को निर्माण पक्षले जनाएको छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले आफूलाई वितरकबाट प्राप्त रिपोर्टका आधारमा तीन…