सिनेमा Archives | Page 49 of 159 | Khabarhub Khabarhub

‘माइकल अधिकारीको स्क्रिप्ट पर्फेक्ट पाएँ’

काठमाडौँ- अभिनयमा सौगात मल्लको आफ्नै छुट्टै पहिचान छ । उनले आफूले पाएको भूमिकालाई जीवन्त बनाउने गरेका छन् । यसैले गर्दा पनि सौगात निर्माता तथा निर्देशकको नजरमा परिरहेका छन् । सफल अभिनेताको सूचीमा पर्ने सौगातलाई प्रायः दर्शकले नाट्य क्षेत्र हुँदै फिल्म क्षेत्रमा भित्रिएको भनेर चिन्छन् । तर, उनको कला क्षेत्रको आगमन रंगमञ्चभन्दा पहिले केही फिल्ममा काम…