सिनेमा « Khabarhub

चलचित्र ‘जुबेली’ को फर्स्ट लुक सार्वजनिक

काठमाडौं– नारी दिवसको अवसर पारेर चलचित्र ‘जुबेली’ को फर्स्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिकामा रहेका छन् भने सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय छ।  फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रलाई निर्देशक…