Live on
Your Voice, Your Power
काठमाडौँ–निर्देशक मिलन डि काप्रिले 'षट्कोण' साइकोलोजिकल थ्रिलर फिल्म रहेको बताएका छन् । उनले पत्रकार सम्मेलनमा आफू सहितको टिमले रेगुलर भन्दा केही फरक फिल्म बनाउने प्रयास गरेको बताए। 'फिल्ममा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँहि राखेको छु । कथा अनुसार फिल्मलाई तयार गर्ने कोसिस गरेको छु' निर्देशक मिलनले भने। आयोजित पत्रकार…