सिनेमा « Khabarhub

‘महापुरुष’ छोराछोरी र बुबाआमा दुवैले हेर्नुपर्छ : हरिवंश आचार्य

काठमाडौँ - हास्यकलाकार तथा अभिनेता हरिवंश आचार्यले सयौँ फिल्ममा अभिनय गरिसकेका छन् । फिल्मसँगै नाटक र महोत्सवमा उनले कैयन क्यारेक्टरको भूमिका निभाइसकेका  छन् । तीमध्ये उनलाई सम्झाउने मध्येको एक हो ‘बलिदान’फिल्मको भूमिका । आचार्य अहिले ‘महापुरुष’ मा पनि उस्तै भूमिका पाएको बताउँछन् । ‘बलिदान पश्चात् गम्भीर रहेर आफ्नो अभिनय देखाउन पाएको छु । मलाई प्राय:…