Live on
Your Voice, Your Power
काठमाडौँ- पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा निर्माण भएको फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ यही भदौ २४ गतेबाट रिलिज हुँदैछ । फिल्मका निर्देशक प्रदीप शाही विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउन तयार अवस्थामा छन् । ‘फिल्मले गोर्खा सैनिकलाई संसारभर चिनाउनेछ । ३६ घण्टाको पहिलो विश्वयुद्धमा कुलवीर थापाले कसरी…