सिनेमा Archives | Page 96 of 164 | Khabarhub Khabarhub

भारतीय युट्युबमा आउदै ‘वीर विक्रम २’

काठमाडौं–कुनै समय नेपाली फिल्मको छायांकन पछि त्यसको पोस्ट प्रोडक्सनको काम भारतको मुम्बईमा गरिन्थ्यो । अहिले त्यसको ठिक विपरित सबै काम नेपालमै गरिन्छ । पछिल्लो समयमा नेपालमा निर्माण भएका केही फिल्मले भारतमा प्रदर्शनको प्रयास गरिरहेका छन् । यही क्रममा सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ र निर्माता तथा निर्देशक मिलन चाम्सको फिल्म ‘वीर विक्रम २’ भारतमा प्रदर्शनका…