बलिउड/हलिउड « Khabarhub

६४ वर्षमा अन्तरंग दृश्य दिने ओस्कार विजेता यु

लसएञ्जल्स– यसवर्षको ९३ औं संस्करणको ‘ओस्कार अवार्ड’मा ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’ विधामा अमेरिकन ड्रामा ‘मिनारी’का लागि दक्षिण कोरियाली अभिनेत्री यु जुङ युनले उपाधि पोल्टामा पारिन् । ७३ वर्षीया यी अभिनेत्रीले ओस्कार अघि पनि मूलधारका फिल्म गरिसकेकी छन् । आजतकमा प्रकाशित समाचारअनुसार उनले नौ वर्ष अघि एक दक्षिण कोरियाली फिल्ममा ६४ वर्षको उमेरमा अन्तरंग दृश्य दिएर चर्चा…