विकिनीमा किमको कानून अध्ययन « Khabarhub

विकिनीमा किमको कानून अध्ययन


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड स्टार किम कार्दासियन आफ्नो बोल्डनेसका कारण संसारभर प्रख्यात छिन् । उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय छिन् ।

उनी आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनले कानूनको पुस्तक पढ्दै गरेको एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् । जुन तस्वीर निकै भाइरल भइरहेको छ ।

तस्वीर भाइरल हुने प्रमुख कारण उनको पहिरन हो । तस्वीरमा उनी सेतो बिकिनी लगाएर पुस्तक पढिरहेकी छन् । तस्वीर हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीबारे टिप्पणी गरिरहेका छन् ।

‘स्टडी इन द सन’ उनले तस्वीरमा लेखेकी छन् । तस्वीरमा उनी निकै हट देखिएकी छन् । कालो चश्माका साथ उनको लुक्स आकर्षक देखिएको छ ।

आफ्नो लुक्सलाई अझ गरम बनाउन उनले कपालमा एक स्कार्फ पनि लगएकी छन् । उनको यो तस्वीरले प्रयोगकर्तालाई एले वुड्सको सम्झना गराइरहेको छ । जसले हावर्डमा कानूनको अध्ययन गर्न भर्ना हुन जाँदा विकिनी लगाएकी थिइन् ।

उनको तस्वीरमा प्रयोगकर्ताले ‘यो कस्तो स्कुल हो ?’ भन्दै प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १२ : ३५ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको