Live on
Your Voice, Your Power
मेक्सिको सिटी– मेक्सिकोकी ब्यूटी क्वीन लौरा मोजिका रोमेरोलाई स्थानीय प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको छ । मेक्सिको सिटी प्रहरीले ‘मिस मेक्सिको २०१९’की प्रतियोगीसमेत रहेकी लौरालाई पक्राउको पुष्टि गरेको छ । उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई ५० वर्षको जेल सजाय हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिको प्रहरीले यो मामलामा लौरासहित ८ व्यक्तिलाई पक्राउ गरेको…