बलिउड/हलिउड « Khabarhub

डिप्रेसनले फेरियो आमिरपुत्रीको दिनचर्या

मुम्बई(एजेन्सी)– बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान आफ्नो पिताझैं बोल्नमा निडर छिन् । उनी आफ्नो विचारहरु सार्वजनिक रुपमै राख्छिन् । हालै मात्र उनले सामाजिक आफ्नो मानसिक स्वास्थ्य संघर्षको बारेमा खुलेर कुरा राखेकी छन् । इराले पहिलोपटक तीन महिना अघि आफ्नो डिप्रेसनका बारेमा कुरा गरेकी थिइन् । उनी चार वर्षदेखि डिप्रेसनमा छिन् । डिप्रेसनमा परेपछि…