Live on
Your Voice, Your Power
बलिउडकी चर्चित निर्माता एकता कपुर फिल्ममा भन्दा टेलिभिजन सिरियल बनाउनेमा सफल मानिन्छन् । एकताले भारतीय टेलिभिजनमा एक छत्र राज गरेकी छन् भन्दा फरक पर्दैन । उनले आफ्नो प्रोड्क्शन हाउसमार्फत कैयौं सुपरहिट सिरियल बनाएकी छन् । त्यसैले उनलाई टेलिभिजन क्वीन भनिन्छ । यी हुन् एकताका हिट सिरियलहरु : १. क्यु कि सास भी कभी बहू थी…