Live on
Your Voice, Your Power
मुम्बई – कोरोना भाइरसका कारण सुस्ताएको बलिउडमा अब बिस्तारै खुल्दै छ । लामो समयदेखि सुपरपावरमा आधारित फिल्म ‘कृष ४’ को दर्शकलाई प्रतीक्षा छ । अघिल्लो भाग ७ वर्षअघि रिलिज भएको थियो । तर, यसको चौथो सिक्वेल कहिले बन्ने भन्ने अझै टुंगो छैन । खबरका अनुसार फिल्मको स्किृप्टमा अझै पनि काम चलिरहेको छ । ऋतिक रोशन…