बलिउड/हलिउड Archives | Page 175 of 190 | Khabarhub Khabarhub

रियालिटी शो ‘सारेगमप’मा तेस्रो बने नेपालका प्रितम आचार्य

काठमाडौं– नेपाली बालक प्रितम आचार्य भारतको टेलिभिजन जी टिभि मार्फत प्रसारण हुने बाल गायन प्रतियोगिता “सा रे ग म प् लिटल च्याम्प्स”मा तेस्रो बन्न सफल भएका छन् । आइतबार राति सम्पन्न फाइनलमा इटहरी-५ का एघार वर्षीय प्रितम तेस्रो बन्न सफल भएका हुन् । 'टप-६' मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न…