बलिउड/हलिउड Archives | Page 180 of 182 | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई हिरो बनाउँदै फिल्म ‘पीएम नरेन्द्र मोदी’ ट्रेलर रिलिज

काठमाडौं – हिन्दी फिल्म ‘पीएम नरेन्द्र मोदी’ को ट्रेलर सार्वजनिक गरिएको छ । द एक्सीडेन्टल प्राइम मिनिस्टर र ठाकरेपछि विशिष्ठ राजनेता नरेन्द्र मोदीमाथि फिल्म निर्माण गरिएको हो । फिल्ममा विवेक ओबरायले नरेन्द्र मोदीको भूमिका निभाएका छन् । ट्रेलरमा नरेन्द्र मोदीलाई हिरो बनाइएको देख्न सकिन्छ । प्रधानमन्त्रीको गेटअपमा देखिएका विवेक ओबरायको लूक पहिले नै भाइरल भएको…