Live on
Your Voice, Your Power
मुम्बई - हालका दिनमा बलिउड फिल्म बक्सअफिसमा निरन्तर फ्लप भइरहँदा कलाकारहरु सावधान हुन थालेका छन्। कोही पनि कलाकार जोखिमपूर्ण फिल्ममा काम गर्न चाहेका छैनन्। अभिनेता आमिर खान जस्ता कलाकार अभिनयबाट केही समयका लागि ब्रेक लिइसकेका छन्। अब यो लाइनमा रणवीर कपुर पनि आएका छन्। यहीकारण रणवीरले लामो समयदेखि योजनामा रहेको दिग्गज गायक तथा अभिनेता किशोर…