बलिउड/हलिउड Archives | Page 22 of 189 | Khabarhub Khabarhub

‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड

पेरिस - यस वर्षको ‘कान्स फिल्म फेस्टिभल’मा हत्या रहस्यले भरिएको फ्रान्सेली फिल्म ‘एनाटोमी अफ ए फल’का लागि निर्देशक जस्टिन ट्राइटले प्रतिष्ठित ‘पाल्मे डीओर’ अवार्ड जितेकी छन्। यो फिल्मले पतिको हत्याको आरोप लागेको एक लेखकको कथालाइ देखाएको छ। यो अवार्ड जित्ने जस्टिन तेस्रो महिला निर्देशक हुन्। अवार्ड लिँदै जस्टिनले पेन्सनको विरोध प्रदर्शनमा फ्रान्सेली सरकारले दिएको प्रतिक्रिया…