बलिउड/हलिउड Archives | Page 38 of 189 | Khabarhub Khabarhub

सलमानको फिल्मबाट निस्किए आयुष 

काठमाडौँ– बलिउडमा अभिनेता सलमान खानले  ‘कभी इद कभी दिवाली’ फिल्मको छायांकन सुरु गरिसकेका छन् ।  फिल्ममा उनको को-स्टार छिन् पूजा हेग्डे । फिल्ममा सलमानसँगै उनका ज्वाईं आयुष शर्मा आउने खबर थियो । यद्यपि अब त्यसो नहुने भएको छ । केही क्रिएटिभ डिफरेन्सेसका कारण आयुष प्रोजेक्टबाट अलग भएका छन् । फिल्मका एक सदस्यले बलिउड हंगामालाई फिल्ममा…