बलिउड/हलिउड « Khabarhub

काजोलले सिरिज नगर्दा सुष्मितालाई फाइदा 

काठमाडौँ- अभिनेत्री काजोलले ओटीटीमा डेब्यु गरिसकेकी छिन्। यद्यपि उनले वेब सिरिजमा डेब्यु गरेकी छैनन् । उनले ओटीटीको लागि फिल्ममा काम गरेपछि उनलाई सिरिजको लागि निर्देशक राम माधवानीले अप्रोच गरेका थिए ।  तर, उनले सिरिज नखेल्ने भन्दै स्वीकार गरिनन् ।  उनले त्यो समयमा आफूले सिरिजमा काम गर्ने मनस्थिति नरहेको बताएकी थिइन् ।  किनकि उनले वेब सिरिज…