Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बितेका केही महिना यता अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रामाथि संकटको चाङ नै लागेको छ । पोर्नोग्राफी मुद्धामा फँसेपछि राजले ठूलो समस्याको सामना गरिरहनुपरेको छ । यहीबीच उनले सोमबार एउटा ठूलो कदम अपनाएका छन् । उनले आफ्नो ट्वीटर र इन्स्टाग्राम एकाउण्ट हटाएका छन् । कुनै समय राज सामाजिक सञ्जालमा निकै सक्रिय थिए…