बलिउड/हलिउड « Khabarhub

कंगनाको आक्रोश–‘थलाइवी’को तारिफ नगर्ने ‘बलिउड माफिया’

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘थलाइवी’ गत सेप्टेम्बर १० मा रिलिज भयो । यो एक बायोग्राफिकल फिल्म हो, जसमा कंगनाले पूर्व अभिनेत्री तथा तामिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको भूमिका निर्वाह गरेकी छन् । फिल्म रिलिज भएपछि एकातर्फ कंगनाको अभिनयको सराहना भइरहेको छ भने अर्कोतर्फ बलिउडका केही सेलिब्रेटीले फिल्मबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यो…