Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता सलमान खान उमेरले ५५ वर्ष पुगिसकेका छन् । अहिलेसम्म उनी बलिउडको ‘मस्ट एलिजिबल ब्याचलर’ छन् । सलमानले एकपटकमात्र नभई कैयौंपटक प्रेम गरे । पाँच पटक त उनी विवाहका लागि घोडा चढ्न तयार थिए । तर विविध कारणले त्यो पुरा हुन सकेन । १६ वर्षीया सोमी अली सलमानसँग विवाह गर्नकै लागि भनेर…