Live on
Your Voice, Your Power
लसएञ्जल्स– अमेरिकी गायिका लेडी गागाले आफ्नो जिन्दगीको कठोर सत्यको खुलासा गरेकी छन् । उनले ‘ओप्रा विन्फ्रे शो’मा आफूसँग भएको यौन शोषणको बारेमा खुलासा गरेकी हुन् । आजतकका अनुसार उनी १९ वर्षको हुँदा एक संगीतकारले बलात्कार गरेपछि गर्भवती भएकी थिइन् । ‘म १९ वर्षको थिएँ । त्यो बेला एक संगीतकारले मेरो कपडा खोल्नु भने । मैले…