Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– टेलिभिजन शो ‘पवित्र रिश्ता’बाट अभिनेत्री अंकिता लोखण्डे र अभिनेता सुशान्त सिंह राजपूतले दर्शकको मन जितेका थिए । उनीहरुको अभिनयलाई दर्शकले अत्याधिक मनपराएका थिए । टेलिभिजनमा अनस्क्रिन जोडी बनिरहँदा अफस्क्रिनमा पनि उनीहरुको जोडी जमेकै थिए । ६ वर्षसम्मको डेटपछि उनीहरु अलग्गिने निर्णय लिए । जुन निर्णय दर्शकका लागि चिन्ताको विषय बनेको थियो । गत…