Live on
Your Voice, Your Power
काठमाडौं– ‘श्री बुकुरो’ । फिल्मको नाम नै धेरैलाई अनौठो लाग्ला ! बुकुरोको अर्थ हो– सानो घर । नामबाटै यो फिल्म पारिवारिक कथामा बनेको बुझाउँछ । वास्तवमा यो फिल्म पनि यही जनरामा आधारित छ । फिल्मकी मियो अभिनेत्री लक्ष्मी गिरी हुन् । नायक आशीर्वाद क्षेत्री र नायिका निकिता आचार्य अर्का दुई शीर्ष पात्र हुन् । सुरुमा…