सिनेमा Archives | Page 122 of 146 | Khabarhub Khabarhub

आर्यनले गरे ‘मेरो एउटा साथी छ’ सँग ‘कबीर सिंह’ को तुलना, भने- अफर आयो भने गर्छु

काठमाडौं – प्रायः लभस्टोरी फिल्ममा जम्ने अभिनेता आर्यन सिग्देल चलचित्र ‘हजार जुनीसम्म’ मार्फत दर्शकमाझ आउँदैछन् । उनी यसअघि ‘कायरा’ मा लभर ब्यायकै रुपमा देखिएका थिए । फिल्म खासै चलेन । अहिले भने उनी चलचित्र ‘हजार जुनीसम्म’ बाट धेरै नै आशावादी छन् । यतिबेला प्रचारमा खुलेर लागेका आर्यनको केन्द्रीय भूमिका छ फिल्ममा । प्रचारका क्रममा राजधानीमा…