Live on
Your Voice, Your Power
काठमाडौं – नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ प्रणय दिवसको अवसर पारेर गत वर्ष रिलिज भयो । उक्त फिल्ममा उनले गरेको अभिनयको खुबै तारिफ भयो । यही फिल्मबाट स्वस्तिमाले सार्क फिल्म फेस्टिभलमा समेत अवार्ड हात पारिन् । सोही फिल्मले उनलाई नेपालको राष्ट्रिय अवार्ड पनि दिलायो । त्यसो त राष्ट्रिय अवार्ड विवादमा नपरेको होइन । यद्यपि…