Live on
Your Voice, Your Power
काठमाडौं – आज शुक्रबारबाट नेपालभर दुई प्रतीक्षित फिल्म रिलिज भएका छन् । नयाँ वर्षको अवसर पारेर रिलिज भएका दुई फिल्म ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकसाथ रिलिज भएका हुन् । युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको यो फिल्म प्रेमकथामा आधारित फिल्म हो । फिल्ममा अनमोल र सुहानाले प्रेम र…