Live on
Your Voice, Your Power
काठमाडौं – नयाँ वर्षको अवसर पारेर यही चैत्र २९ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को शीर्ष गीत सार्वजनिक गरिएको केही घण्टामै ट्रेन्डिङ नम्बर एकमा पुगेको छ । अनमोल केसी र सुहाना थापाको जोडी रहेको फिल्मको उक्त गीत बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको थियो । ‘जिन्दगी नै भन्दिन’ बोलको उक्त गीतमा रोमान्टिक प्रेमलाई…