Live on
Your Voice, Your Power
काठमाडौं – यस वर्ष गत वर्षका तुलनामा निकै कम फिल्म निर्माण भइरहेका छन् भने रिलिज भएका केही फिल्मले आशालाग्दो व्यापार पनि गरिरहेका छन् । यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले झण्डै १० करोडमाथिको व्यापार गरेको छ । फिल्मले केही सिनेमा घरमा ५१ औँ दिन मनाउने पक्का छ । यसै वर्ष प्रदर्शनमा आएको फिल्म…