सिनेमा « Khabarhub

हरिहरले खुलाए ‘शुभ लभ’ को भूमिका, ‘ए मेरो हजुर २’ बाट आएको थियो अफर ?

काठमाडौं – ‘शुभ लभ’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न लागेका कलाकार तथा ज्योतिष हरिहर अधिकारीले फिल्म ‘ए मेरो हजुर २’ मा पनि फिल्म खेल्नेबारे कुरा भएको खुलाएका छन् । ज्योतिष हुँदै फिल्म क्षेत्रसँग नजिक भएका हरिहर यतिबेला चैत्र १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘शुभ लभ’ का कारण चर्चामा छन् । यो फिल्ममा उनी…