सिनेमा Archives | Page 42 of 159 | Khabarhub Khabarhub

चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्यान्ड टू‍र प्याकेज

काठमाडौँ- अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा यस फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन्। चलचित्र चलाउन आज भोलि विभिन्न पुरस्कारहरू दिएर प्रचार गर्ने चलन बढ्दो छ। यस्तै "बहाव" सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन्। केही दिन अगाडी चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट…