सिनेमा « Khabarhub

तेस्रो सातामा ‘घर नम्बर २’, दर्शक बढ्नेमा निर्देशक खनाल आशावादी

काठमाडौं – मल्टिस्टारर फिल्म ‘के घर के डेरा : घर नम्बर २’ तेस्रो सातामा प्रदर्शनरत छ । यही शुक्रबारबाट यो फिल्म तेस्रो सातामा प्रवेश गरेको छ । सहरी जनजीवनको कथा समेटिएको यस फिल्मको निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्ममा नायकहरु आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, नायिकाहरु केकी अधिकारी र उपासनासिंह ठकुरी शीर्ष भूमिकामा…