Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो समय प्रवासमा नेपाली फिल्मको बजार विस्तार हुने क्रम बढ्न थालेको छ । प्रवासमा रहेर नेपाली फिल्मको प्रदर्शनमा लागि पर्ने उत्साही युवाहरूले विदेशमा नेपाली फिल्मले बलियो उपस्थिति जनाइरहेको छ । नेपाल पश्चात नेपाली फिल्मको राम्रो बजार मानिने अष्ट्रेलियामा 'कबड्डी ४ : द फाइनल म्याच' को प्रदर्शन हुने भएको छ । 'कबड्डी ४' सिड्नीको इभेन्ट…