सिनेमा Archives | Page 59 of 164 | Khabarhub Khabarhub

नीति भन्छिन्,’राम्रो ब्यानरले अफर गरे फिल्म गर्न तयार छु’ 

काठमाडौँ- मोडलिङको क्षेत्रमा नीति शाह स्थापित नाम नै हो । उनको सुन्दरताको चर्चा राम्रै छ । मोडलिङमै रमाइरहँदा उनलाई फिल्मको अफर भटाभट आयो। नेपालका नाम चलेका ब्यानर उनलाई फिल्ममा ‘कास्ट’ गर्न तम्सिए । तर, उनले फिल्म खेलिनन् । मोडलिङसँगै एक युवासँग प्रेममा रहँदा उनलाई फिल्म खेल्ने अनुमति थिएन । यसै कारण हुन सक्छ उनले फिल्ममा…