सिनेमा « Khabarhub

नेपालमा सुटिङ भएको ‘उचाइ’ को पोस्टर सार्वजनिक

काठमाडौँ- नेपालमा ६० प्रतिशतभन्दा बढी छायाँकन भएको हिन्दी फिल्म ‘उचाइ’ को पोस्टर सार्वजनिक गरिएको छ । राजश्री प्रोडक्सनको ६० औँ प्रस्तुति रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको छ । सार्वजनिक पोस्टरमा तीनै जना हिमालमुनि देख्न सकिन्छ । नेपालमा धेरै प्रतिशत सुटिङ भए पनि अमिताभ बच्चन भने आएका थिएनन् । उनको…