Live on
Your Voice, Your Power
काठमाडौं–अधिराज्य मिडिया नेटवर्कले राजधानीमा आयोजना गर्न लागेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०७८’ मा चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार–२०७७’ प्रदान गरिने भएको छ । लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सुवेदीलाई आयोजकले नगदसहित पुरस्कृत गर्न लागेका हुन् । पत्रकार सुवेदी चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्षसमेत हुन् । गीतसंगीत तथा फिल्म सम्बन्धी विभिन्न ४४ बिधामा अवार्ड…