अवार्ड « Khabarhub

राजधानीमा समावेशी अवार्ड सम्पन्न, क-कसले पाए पुरस्कार ? (सूचीसहित)

काठमाडौं – ‘नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९’ सम्पन्न भएको छ । काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त अवार्ड समारोहमा ५१ विधामा अवार्ड वितरण गरिएको थियो । पूर्वउपराष्ट्रपति परमानानन्द झाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ कलाकार बसुन्धरा भुसाल, संगीतकार सम्भुजित बाँस्कोटा, चैत्यदेव, श्याम तमोट, रवि गिरी, दिनेश डिसी लगायत उपस्थित थिए । नेपाली भाषा र…