Live on
Your Voice, Your Power
काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने हुन् । अपवादमा यस्ता फिल्म नचल्न पनि सक्छन् । स्टार अनुहार फिल्ममा थुपार्दैमा निर्माता सुरक्षित हुन सक्दैनन् भन्ने उदाहरण नेपाली सिनेमामा धेरै पटक देखिसकेको छ । त्यसो भए नायक अनमोल केसीलाई किन निर्माताहरु ५० लाख लगानी गरेर फिल्ममा लिन हानाथाप गर्छन् त ? जवाफ प्रष्ट…