मोडल « Khabarhub

म्यानमारमा स्वस्तिमाको रोमान्स (फोटो फिचर)

नायिका स्वस्तिमा खड्काको अभिनय रहेको पछिल्लो चलचित्र ‘हजार जुनीसम्म’ खासै सफल भएन । उनको अझै पनि चलचित्र ‘बुलबुल’ का कारण बढी चर्चा हुने गर्छ । उनी अभिनित फिल्म ‘घामड शेरे’ प्रदर्शनका क्रममा छ । त्यो बाहेक चलचित्र ‘चपली हाइट ३’ साइन गरिसकेकी छिन् । यतिबेला भने स्वस्तिमा म्यानमारमा छिन् । उनी त्यहाँ पुगेर रमाएका कैयन्…