Live on
Your Voice, Your Power
काठमाडौं – विशेषतः रोजगारी बाहिर रहेकालाई घर फर्काउने चाड हो- दशैँ । लामो समयपछि घर फर्किएपछि रमाइलो त गर्नै पर्यो । रमाइलो गर्न के गर्ने ? खानपिन र नाचगान । नाच्नलाई गीत चाहियो । दशैँको बेला अरु गीत बजाएर नाच्नुको के मज्जा ! दशैँ गीत नै चाहियो । आखिर लामो समय पछि गाउँ फर्किएको पनि…