Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल आइडलबाट एकाएक चर्चामा आएका कृषल कँडेल र ‘नाइँ नभन्नू ल ५’ बाट चर्चामा आएकी कलाकार सेड्रिना शर्माको अभिनय रहेको गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘ओढेर घुङघट’ बोलको गीतमा कृषल कँडेलकै स्वर रहेको छ भने संगीत अर्जुन पोखरेलको छ । यस्तै गीतका शब्द निपृश उप्रेतीले लेखेका…