संगीत « Khabarhub

रवि ओडले भने – बाध्यताले ‘सालको पात…’ गाउनुपर्‍यो

काठमाडौं– अहिलेको सर्वाधिक लोकप्रिय गीत ‘सालको पात टपरी’ का संगीतकार बसन्त थापाले ‘नेपाल आइडल सिजन २’ का विजेता रवि ओडलाई गीत सिकेर गाउन भन्दै दिएको अभिव्यक्तिपछि ओडले आफूले यो गीत बाध्यतामा परी विना तयारी गाउनुपरेको बताएका छन् । रवि ओडका फ्यानले संगीतकार बसन्त थापालाई गाली गरिरहेका बेला ओडले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै आफूले…