Live on
Your Voice, Your Power
काठमाडौं – नाजिर हुसेन र एलिसा राईलाई नचाएर गायक प्रमोद खरेलले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘गोप्य कुरा’ बोलको गीतमा प्रेमका शब्दलाई उनिएको छ । प्रमोद खरेलको स्वर रहेको गीतमा एकनारायण भण्डारीले शब्द लेखेका छन् भने आशिष अविरल र संगीत तथा एरेन्ज गरेका छन् । दृश्य क्रियशनको अडियो तथा भिडियो रहेको यो गीतको भिडियोमा…