Live on
Your Voice, Your Power
काठमाडौं- सवारी दुर्घटनामा परी नायिका महिमा सिलवालको मृत्यु भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनकी बहिनी सर्मिलाको पनि ज्यान गएको छ । दिदी महिमाको घटनास्थलमै र बहिनीको…