अन्य Archives | Page 6 of 21 | Khabarhub Khabarhub

ग्लोबल एनआरएन सिंगिङ आइडलको ग्राण्ड फिनाले सेप्टेम्बर १७ मा

दोहा- गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को ग्राण्ड फिनाले सेप्टेम्बर १७ तारिखमा हुने भएको छ। विभागले भर्चुअल पत्रकार सम्मेलनमार्फत आइडलको ग्राण्ड फिनाले आगामी सेप्टेम्बर १७ तारिखमा गर्ने जनाएको हो। कोभिड–१९ का कारण विविध कठिनाई भएकाले ग्लोबल एनआरएन सिंगिङ आइडलको मिति हेरफेर एनआरएनए मध्यपूर्व क्षेत्रीय युवा विभागका संयोजक…